२२ बैशाख २०८१, शनिबार

Tag: मुख्यमन्त्री राई

प्रदेश सरकारलाई अझै बलियो बनाउनुपर्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गरेका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा हिजो शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उनले सांसदको