१४ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री यादव

मिटरब्याजी पीडितका समस्या समाधान गर्न शक्तिशाली आयोग जरुरी रहेको छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याएका छन् । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ब्याज पीडितमाथि गरिएको शोषणविरुद्ध केन्द्र, नेपाल राष्ट्र बैंक तथा