२१ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम

मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले घरमै सेवा दिँदै

बैतडी, १ फागुन । बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको हो । ती स्थानीय तहमा रहेका