२४ बैशाख २०८१, सोमबार

Tag: मुख्यमन्त्री कप फुटबल

मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता

पोखरा, २८ पुस । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । लिग कम नक