४ जेष्ठ २०८१, शुक्रबार

Tag: मुक्त हलिया

सरकारले बनाएका घरमा मुक्त हलियाले बस्न नमान्दा समस्या

डोटी । मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्