६ जेष्ठ २०८१, आइतबार

Tag: मिसाइल

यमनी विद्रोहीद्वारा प्रहार गरिएको क्षेप्यास्त्र ध्वस्त पारिएको साउदी अरेबियाको दाबी

कात्तिक १९, रियाद । यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले रियाद विमानस्थल नजिकको आकाशमै ध्वस्त पारिदिएको छ । यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो