१८ बैशाख २०८१, मंगलबार

Tag: मिलापत्र

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

लमजुङ । महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक