२० बैशाख २०८१, बिहिबार

Tag: मिर्गौला व्यापार

काठमाडौँमा मात्र होइन देशैभरी सेटिङमा मिर्गौला व्यापार, अस्पताल सञ्चालककै मिलेमतो

१ कत्तिक, काठमाडौं । मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल