४ जेष्ठ २०८१, शुक्रबार

Tag: मिर्गौलाको सुरक्षा

विचार : मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

काठमाडौँ। मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सक्दछ, जटिल नबन्न