१८ बैशाख २०८१, मंगलबार

Tag: मिनी ट्रक खस्यो

मस्र्याङ्दीमा मिनी ट्रक खस्यो, खोजी कार्य शुरु

दमौली, १७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरी टोलीको नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय