१५ जेष्ठ २०८१, मंगलबार

Tag: मिति घोषणाको स्वागत

सिरिजंगा सरोकार समाजद्वारा स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत

काठमाडौँ । सिरिजंगा सरोकार समाज, नेपालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा हार्दिक स्वागत गरेको छ । उक्त संस्थाका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले हिजो मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत गरेका हुन् । गत