१४ बैशाख २०८१, शुक्रबार

Tag: मासाकी जैरा

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ । जापानी संसदका सदस्य मासाकी जैरासँग आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो । भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत