२० बैशाख २०८१, बिहिबार

Tag: मालावीका प्रतिपक्षी नेता

मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित

लिलोङ्वे, १४ असार । मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुनुभएको छ । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गर्नुभएको हो । चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी हुनुभएको मालावीको निर्वाचन