२२ बैशाख २०८१, शनिबार

Tag: मार्तडी सडक बन्द

साँफे–मार्तडी सडक बन्द

मार्तडी, २४ असार । जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगङ्गा नगरपालिकाको अम्कोट