२१ बैशाख २०८१, शुक्रबार

Tag: मार्टिन रेजर

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेट गरेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास