१४ बैशाख २०८१, शुक्रबार

Tag: मार्क नेपाल मनोसेवा केन्द्र

दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य बनाउछ सबल

काठमाडौँ, कार्तिक ९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय: सबै क्षेत्रमा परेको छ । कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था