२१ बैशाख २०८१, शुक्रबार

Tag: मानव अधिकार उल्लंघन

मानव अधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ, २९ असोज । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित २ सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत २० वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची