२४ बैशाख २०८१, सोमबार

Tag: मानवीयता

‘बुद्ध दर्शनले मानवीयता सिकाएको छ’

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुद्ध दर्शनले मानवीयता सिकाएको बताउनुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ का अवसरमा बौद्ध धर्मावलम्बीसहित देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, दाजुभाइ तथा दिदीबहिनीहलाई शुभकामना व्यक्त गर्दै बुद्धले प्रतिपादन गरेका