१४ बैशाख २०८१, शुक्रबार

Tag: मानपुर चौधरी

चौधरीको निधनमा अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज ट्वीटमार्फत उहाँले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त