१५ जेष्ठ २०८१, मंगलबार

Tag: माधवी सुवेदी

ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

काठमाडौं । बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो