१४ बैशाख २०८१, शुक्रबार

Tag: माथिल्लो दोर्दी ‘ए’

माथिल्लो दोर्दी ‘ए’को निर्माण कार्य सम्पन्न

लमजुङ । लमजुङमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । “हालसालै यस