२१ बैशाख २०८१, शुक्रबार

Tag: मातृकाप्रसाद यादव

मन्त्री यादव पाइपलाइन निरीक्षणका लागि मोतिहारीतर्फ

वीरगञ्ज, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गर्नुभएको छ । सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी