२३ बैशाख २०८१, आइतबार

Tag: माझी बस्ती

श्वेता खड्काको प्रश्न, ‘घर निर्माणको लागि ४ लाख ऋण बोक्ने सहमति गर्ने, अहिले ऋण नतिर्ने भनेर हुन्छ ?’

श्वेताश्री फाउण्डेशनद्वारा निर्माण गरिएको भनिएको माझी बस्ती विवादमा मुछिएको छ पछिल्लो समय नायिका श्वेता खड्का उक्त निर्माणधिन बस्तीको जिम्मेवारीवाट मुक्त भएको भन्दै विभिन्न मिडियामा समाचार आएको छ। उक्त समाचारहरु आएपछि नायिका श्वेता खड्काले ४ लाख ऋण बोक्नु पर्छ भन्ने थाहा