१४ बैशाख २०८१, शुक्रबार

Tag: माझठानाका झरना

पर्यटक तान्दै पोखराको पर्यटकीय गन्तव्य माझठानाका झरना

पोखरा, २२ असार । पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल