२० बैशाख २०८१, बिहिबार

Tag: माछा मार्ने क्रममा

झापामा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

झापा । झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको