२२ बैशाख २०८१, शनिबार

Tag: माछामा आत्मनिर्भर

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

कावासोती । माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला पोखरीबाट यस वर्ष अघिल्लोभन्दा २५ प्रतिशत धेरै माछा