१४ बैशाख २०८१, शुक्रबार

Tag: माघे सङ्क्रान्ति

यस्तो छ जान्नुहोस् माघे सङ्क्रान्तिको महत्त्व

अत्तरिया । नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । उक्त दिन नेपालमा सार्वजनिक बिदा