२२ बैशाख २०८१, शनिबार

Tag: माओवादी ब्राण्ड

आठौँ राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्राण्ड) को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा