२० बैशाख २०८१, बिहिबार

Tag: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड

माओवादी केन्द्र र संयुक्तबीच पार्टी एकता

असोज २६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच हिजो पार्टी एकता भएको छ । हिजो यहाँ एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो । कार्यक्रमलाई