२३ बैशाख २०८१, आइतबार

Tag: माओवादीलाई समर्थन गर्ने

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने, माओवादीलाई समर्थन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय भएको छ । आज आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका