४ जेष्ठ २०८१, शुक्रबार

Tag: माइतराज लिम्बू

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य माइतराज लिम्बू

फिक्कल, इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो