१४ बैशाख २०८१, शुक्रबार

Tag: मह खानुका फाइदाहरु

यस्ता छन् स्वास्थ्यको लागि मह खानुका फाइदाहरु, जानी राखौ

महबारे जान्न सके यसबाट थुप्रै रोगहरू निको बनाउन सकिन्छ । प्रकृतिको अनुपम उपहारमा मह सवैभन्दा पहिलो देखिन्छ । हाम्रो घरमा प्राय: मह हुने हुनाले कहिले सर्बतको रूपमा कहिले औषधिसंग मिलाएर खान महको प्रयोग ज्यादा हुने गर्द थियो । महको प्रयोग