२३ बैशाख २०८१, आइतबार

Tag: महोत्तरी प्रहरी

बेपत्ता झा दम्पतीबारे महोत्तरी प्रहरीलाई तनाव

जलेश्वर । घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित महोत्तरीको पिपरा गाउँपालिका-५ का एक झा दम्पती विगत २२ दिनदेखि बेपत्ता छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा