२३ बैशाख २०८१, आइतबार

Tag: महोत्तरीका १० पालिका

महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द

जलेश्वर । पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास