८ जेष्ठ २०८१, मंगलबार

Tag: महेश साउद

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

बैतडी । मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । स्थानीयवासी ६० वर्षीय घनबहादुर