२२ बैशाख २०८१, शनिबार

Tag: महिला शिक्षित

महिला शिक्षित भए समाज शिक्षित हुन्छ : पूर्वराष्ट्रपति यादव

चितवन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले महिला शिक्षित भए समाज शिक्षित हुने बताएका छन् । आज यहाँ आयोजित मैयादेवी कन्या कलेज भरतपुरको दोस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उनले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताए ।