२० बैशाख २०८१, बिहिबार

Tag: महिला बलात्कृत

नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

काठमाडौं, असोज १६ । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा