१५ जेष्ठ २०८१, मंगलबार

Tag: महिला नै हुनुपर्छ

उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने बताएका छन् । सामाजिक संजालमा आज बिहान लेख्दै अध्यक्ष थापाले राष्ट्रपति पुरुष निर्वाचित भई सकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै महिलाको अधिकार खोस्न नहुने बताएका