२३ बैशाख २०८१, आइतबार

Tag: महिला टी-२० क्रिकेट

महिला टी-२० क्रिकेट : विश्वकप छनोटबाट नेपाल बाहिरियो

काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम