२० बैशाख २०८१, बिहिबार

Tag: महिनावारी गडवडी

महिनावारी गडवडी हुनुका कारणहरु र बच्ने उपायहरु

एजेन्सी, महिलाहरुमा महिनावारी हुनु भनेको भनेको प्राकृतिक नियम हो । हरेक महिनाको अन्तिममा हुने गर्दछ । १२-१३ बर्षको उमेरबाट महिनावारी सुरु हुन्छ ।महिनावारी समयमा नहुने कारण भनेको जुन औषधी महिनावारीको समयमा खानुहुन्छ, त्यसको कारणले गर्दा पनि कहिले–काहीँ महिनावरी गडवडी हुने