४ जेष्ठ २०८१, शुक्रबार

Tag: महासचीव पोखरेल

प्रभु साहले गठबन्धनसँग अराजनीतिक षड्यन्त्रपूर्ण साँठगाँठ गरे : महासचीव पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले गठबन्धनसँग अराजनीतिक षड्यन्त्रपूर्ण साँठगाँठ गरेको टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा आज एउटा स्टाट्स लेख्दै महासचीव पोखरेलले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी साहले दिनुलाई अराजनीतिक षडयन्त्रको