६ जेष्ठ २०८१, आइतबार

Tag: महासचिव नियुक्त

पाण्डेयलाई संसद्को महासचिव नियुक्त गर्न सभामुख र अध्यक्षद्वारा राष्ट्रपतिलाई स्मरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को महासचिवमा सिफारिस गरिएका कार्यवाहक महासचिवको समेत जिम्मेवारीमा रहेका प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नियुक्तिका लागि स्मरणपत्र पठाएका छन् । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले