१४ बैशाख २०८१, शुक्रबार

Tag: महाशिला

पर्वतमा अवस्थित विश्वकै ठूलो दाबी गरिएको बिशाल ढुंगा महाशिला

पृष्ठभूमि : महाशिला गाउँपालिकाको वडा नंं. ५ जोरकाफल र बनपाखे भन्ने बस्तीको बीचमा महाशिला रहेको छ । यसैको नामवाट महाशिला गाउँपालिकाको नामकरण गरिएको हो । पर्वत जिल्लाको महाशिला गाउँपालिकाका प्रवक्ता जिवन विक्रम उचैका अनुसार पहाडी भू-भागमा भएको महाशिलालाई विश्वकै ठूलो