२१ बैशाख २०८१, शुक्रबार

Tag: महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै पूर्वी नवलपरासीको महाराजा थान

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ । परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा गएर भाकल गरेपछि पूरा हुने