१४ बैशाख २०८१, शुक्रबार

Tag: महान्यायाधिवक्तामा सिफारिस

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौँ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको