१४ बैशाख २०८१, शुक्रबार

Tag: महानवमी

राष्ट्रपति भण्डारीद्वारा महानवमीमा नव कन्याको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ । शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको