१३ जेष्ठ २०८१, आइतबार

Tag: महानगरको भागबण्डा

सत्ता गठबन्धनमा ६ मध्ये ५ महानगरको भागबण्डामा सहमति

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डा सहमतिमा पुगेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा ६ मध्ये ५ महानगरको भागबण्डा सहमति हो । बैठकमा सहभागी एक नेताका