२१ बैशाख २०८१, शुक्रबार

Tag: महाङ्काल गाउँपालिका

संसद् विघटन गर्न पाइन्न : नेता थापा

ललितपुर । नेपाल कांग्रेसका युवा नेता गगन थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन् । नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “५ वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै