२० बैशाख २०८१, बिहिबार

Tag: महाकाली सिँचाइ

महाकाली सिँचाइः तेह्र वर्षमा तेह्र किमी नहर

भीमदत्तनगर, ७ असार । सिँचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठलो आयोजनाभित्र पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माण कार्य भने कुछवा गतिमा छ । आर्थिक वर्ष २०६४/६५ मा शुरु भएको सिँचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत अल्झन