२१ बैशाख २०८१, शुक्रबार

Tag: महाऔषधि

महाऔषधि रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु

महाऔषधि रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु ! हाम्रो देशमा रूद्राक्षको रूखहरू प्रशस्त पाइन्छ । यसको धार्मिक महत्व ठूलो छ । तर आजको लेखमा मानव स्वास्थ्यमा रुद्राक्षको उपयोग कुन-कुन रोग र के कस्तो अवस्थामा प्रयोग गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु